सखुवासभा-केशरमान राई
सरकारले धरानकाे खानेपानिकाे समस्यालाइ वेवास्ता गरेकाे भन्दै रित्ताे गाग्री वाेकेर आज साेमवार मेयर हर्क सामपाङ सङघिय राजधनि काठमान्डाैँमा प्रधानमन्त्री र खानेपानि मन्त्रीलाइ भेट्न पुगेका छन । आज काठमान्डाैँ आइ पुगेतापनि भाेलि मगलवार मात्र सिहदरवार जानेछन ।
20 January 2025