सखुवासभा - खाँदवारी हिमालय मा.वि.मा हिरक महाेत्सव आज वाट सुरु जिल्लाको सदरमुकाम खाँदबारीमा रहेको हिमालय माध्यमिक विद्यालयले ७५ बर्ष पुगेको अवसरमा बार्षिकोत्सव तथा हीरक महोत्सव मनाउने तयारी गरेका हाे छ । साे कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थीहरु अख्तियार दुरुपयोप अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई, निर्वाचन आयोगका प्रमुख दिनेशकुमार थपलिया र विभिन्न मन्त्रालयका सचिव लगायत उच्च ओदामा रहेकाे ब्यक्तिब्यक्तित्वहरुलाई कार्यक्रममा निमन्त्रणा गरिएकाेसाथै विद्यालयले विशेष सम्मान पनि गर्न लागेको प्र.अ . बिर बहादुर राईले जानकारी दिए का छन।
- हिरक महाेत्सकाे उद्घाटन समाराेहमा अन्तर स्कुल स्तरिय विभिन्न खेलकुद कार्यक्रमहरु संचालन गरिदै
- हिरक महाेत्सकाे उद्घाटन समाराेहमा अन्तर स्कुल स्तरिय विभिन्न खेलकुद कार्यक्रमहरु संचालन गरिदै
- खाँदवारी हिमालय मा.वि.मा हिरक महाेत्सव आज वाट सुरु जिल्लाको सदरमुकाम खाँदबारीमा रहेको हिमालय माध्यमिक विद्यालयले ७५ बर्ष पुगेको अवसरमा बार्षिकोत्सव तथा हीरक महोत्सव मनाउने तयारी गरेका हाे छ । साे कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थीहरु अख्तियार दुरुपयोप अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई, निर्वाचन आयोगका प्रमुख दिनेशकुमार थपलिया र विभिन्न मन्त्रालयका सचिव लगायत उच्च ओदामा रहेकाे ब्यक्तिब्यक्तित्वहरुलाई कार्यक्रममा निमन्त्रणा गरिएकाेसाथै विद्यालयले विशेष सम्मान पनि गर्न लागेको प्र.अ . बिर बहादुर राईले जानकारी दिए का छन।
19 January 2025