सङखुवासभा- केशरमान कुलुङ
प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिवहरूले फोन उठाइदिएनन् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरुका स्वकीय सचिवसहितका सम्बन्धित अधिकारीले फोन नउठाइदिँदा समस्या भएको बताएका छन् ।