संखुवासभा-नेपाल तामाङ घेदुङ युवा संघ संखुवासभाले प्रथम जिल्ला अधिवेशन संपन्न यहि मिति २०८१-१०-०५ गते सम्पन गरेको छ ।
सो अधिवेसनवाट अध्यक्ष श्री सुदिप तामाङकाे नेतृत्वमा जिल्लाका विभिन्न स्थानिय तहलाई प्रतिनिधित्व गराउदै २१ सदस्य नयाँ कार्यसमेति चयन भएको हो ।