हर्क सामपाङ ज्युकाे खाली गाग्री प्रहरीले नियन्त्रण ।

सङखुवासभा- केशरमान कुलुङ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खानेपानीमन्त्री प्रदीप यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भन्दै खाली गाग्री बोकेर काठमाडौँ आएपछि सिंहदरबारको सुरक्षा व्यवस्था कडा पारिएको छ ।


खाली गाग्री प्रहरीले नियन्त्रणा हर्कसामपाङलाइ हजाराैँ जनताकाे समर्थन ।


प्रतिक्रिया