मेयर साम्पाङ भानुचोकमा थोत्रे गाग्री बोकेर आन्दोलनमा उत्रिए

 स‍‌खुवासभा- केशरमान राई


  सार्वजानिक पद धारण गरेकाे व्यात्ति काेहि पनि पाटिकाे वा दलकाे नहुने भन्दै धरानकाे भानु चाैकमा मेयर हर्क सामपाङ रिताे गाग्री वाेकेर निस्किए ।


साे कार्यक्रममा मेयर सामपाङले म स्वतन्त्र जनताकाे  दलवल विनाकाे जनप्रतिधि भएकाे कारणा सरकारले वेवास्त गरेकाे आराेप लगाएकाे छन् ।

प्रतिक्रिया