सङखुवासभा- प्रेस सेन्टर नेपाल सङखुवासभाकाे अध्यक्षमा पुन अनिष विष्ट दाेहाेरिएका छन् । पाचाैँ जिल्ला अधिवेशनवाट विष्टकाे अध्यक्ष्यतामा १३ सदस्य समिति चयन भएकाे हाे ।
बिहिवार भएकाे अधिवेसनले नयाँ कार्य समेति चयन गरेकाे हाे । उपाध्यक्षयमा भविन कार्कि, सचिव केशरमान कुलुङ र काेषअध्यक्षमा दिपक तामाङ चयन भएकाे हाे । साे अधिवेशनिाट प्रदेश परिषदमा सुजता लिम्वु र केन्द्रिय परिषदमा दिव्यराज वराललाइ चयन गरेकाे छ । समितिका सदस्यहरुमा जय कुमार राइ, बसन्त तामाङ, सुरेन्द्र कुलुङ, सुवास कुलुङ, प्रेम बहादुर विष्ट र प्रदिप तामाङ रहेका छन् ।
24 January 2025