हर्क साम्पाङको उपमहानगर धरानमा सुर्तीजन्य वस्तु किन्न र बेच्न प्रतिबन्ध -

धरान । धरानमा सुर्तीजन्य वस्तु किन्न र बेच्न प्रतिबन्ध लगाइएको छ ।  धरान कार्यपालिका बैठकले धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तीजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको हो


प्रतिक्रिया